खेलकुद यूएईविरुद्ध नेपालको शानदार जित: करण केसीको उत्कृष्ट बलिङ, ३७ रनको जित हासिल आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत यूएईविरुद्धको खेलमा नेपाल ३७ रनले विजयी भएको छ। नेपालले दिएको २०१ रनको लक्ष्य पछ्याएको यूएई १६३ रनमा समेटियो। करण केसीले ४ विकेट लिएर नेपालको जितमा महत्वपूर्ण… Prakash Gurung·अप्रिल २५, २०२६