नेकपाका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले जनकपुरमा मधेस प्रदेशमा पार्टीको अवस्था कमजोर रहे कम्युनिस्ट आन्दोलन दुर्घटनामा पर्ने चेतावनी दिएका छन्। उनले मधेसमा पार्टी निर्माण र संगठन सुदृढीकरणलाई उच्च प्राथमिकतामा राखिएको बताए। नेता-कार्यकर्तामा कार्यविभाजन…