प्रदेश कोशीमा स्थायी दरबन्दी काटेर करारमा कम्प्युटर अपरेटर राख्ने प्रस्ताव: लोकसेवा छल्ने खेल? कोशी प्रदेश सरकारले सांगठनिक तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) को क्रममा सिँचाइ मन्त्रालयमार्फत स्थायी निजामती कर्मचारीको दरबन्दी कटौती गरी करारमा कम्प्युटर अपरेटर राख्ने प्रस्ताव गरेको छ। यो कदमले प्रदेश निजामती सेवा ऐन, २०७९… Sarita Pandey·सेप्टेम्बर २५, २०२६