अर्थ / वाणिज्य हलेसी तुवाचुङ नगरपालिकाको प्रशासनिक भवन निर्माणमा अनियमितता: कमसल इँटा प्रयोगपछि पर्खाल भत्काइयो हलेसी तुवाचुङ नगरपालिकाको प्रशासनिक भवन निर्माणमा सम्झौता विपरीत कमसल (दुई नम्बर) इँटा प्रयोग भएको पाइएपछि निर्माणाधीन पर्खाल भत्काइएको छ। निर्माण कम्पनी आकाश निर्माण सेवा, सिन्धुपाल्चोकले गुणस्तरहीन सामग्री प्रयोग गरेको आरोपमा नगरपालिकाले नगर… Arjun Basnet·अप्रिल २९, २०२६