मधेश हुलाकी सडक र कमला पुलको जीर्ण अवस्थाबारे कवि सम्मेलनमार्फत ध्यानाकर्षण हुलाकी सडक र कमला पुलको जीर्ण अवस्थाबारे ध्यानाकर्षण गराउन सिरहामा राष्ट्रिय बहुभाषिक कवि सम्मेलन आयोजना गरियो। कविहरूले कवितामार्फत सडक र पुलको दयनीय अवस्था चित्रण गरी सरकारको ध्यानाकर्षण गराए। सडकको स्तरोन्नति नहुँदा स्थानीय… Kamala Devi·जुलाई १८, २०२६