अर्थ / वाणिज्य १५ वर्षदेखि अलपत्र कमला पुल: डुंगाको भरमा जोखिमपूर्ण यात्रा, दैनिक सय रुपैयाँको भार सिरहा र धनुषाको सीमामा पर्ने कमला नदीमा हुलाकी राजमार्गअन्तर्गत निर्माणाधीन पुल १५ वर्ष बितिसक्दा पनि पूरा भएको छैन। यसले स्थानीय बासिन्दा र यात्रुहरूलाई जोखिमपूर्ण यात्रा गर्न बाध्य पारेको छ। पुल नहुँदा दैनिकजसो… Kamala Devi·अगस्ट २४, २०२६