कोशी कप्तानगञ्ज घटनाको छानबिन टोली घटनास्थलमा: सत्यतथ्य केलाउँदै सुनसरीको देवानगञ्जमा झडपको छानबिन गर्न गृह मन्त्रालयको टोली घटनास्थल पुगेको छ। झडप नियन्त्रण गर्ने क्रममा प्रहरीको गोली लागि एक जनाको मृत्यु र नौ जना घाइते भएका थिए। छानबिन टोलीले स्थलगत अध्ययन गरी… Kamala Devi·जुलाई २९, २०२६