अर्थ / वाणिज्य सिभिल अस्पतालका ८ कर्मचारीविरुद्ध ३ करोडको भ्रष्टाचार मुद्दा दायर अख्तियारले सिभिल अस्पतालका फार्मेसी इन्चार्ज दीपा ढुंगानासहित ८ जनाविरुद्ध ३ करोड रुपैयाँभन्दा बढीको भ्रष्टाचार मुद्दा दायर गरेको छ। औषधि खरिद र मौज्दातमा अनियमितता भएको आरोपमा २ करोड ९१ लाखभन्दा बढी बिगो माग… Arjun Basnet·जुलाई ८, २०२६