अर्थ / वाणिज्य सिराहामा ८ लाखको किसान अनुदान हिनामिना: हाकिमविरुद्ध भ्रष्टाचार मुद्दा सिराहाको औरही गाउँपालिकामा किसान अनुदान रकम हिनामिना प्रकरणमा अख्तियारले मुद्दा दायर गरेको छ। तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध ८ लाख रुपैयाँभन्दा बढी बिगो दाबी गरिएको छ। नक्कली बिल बनाएर अनुदानको रकम… Arjun Basnet·सेप्टेम्बर ३, २०२६