बजेट अभावमा पाख्रीबास औद्योगिक ग्राम अलपत्र, राज्यको लगानी जोखिममा धनकुटाको पाख्रीबासमा निर्माणाधीन औद्योगिक ग्राम बजेट अभावले अलपत्र परेको छ। करिब ५४ करोडको लागत अनुमानित यो आयोजनामा हालसम्म १ करोड ४० लाखभन्दा बढी खर्च भइसकेको छ। सञ्चालनको नीति नहुँदा र बजेट अपुग… Kamala Devi·सेप्टेम्बर २१, २०२६