अर्थ / वाणिज्य ओटीटी प्लेटफर्म दर्ता अनिवार्य: सरकारले ल्यायो नयाँ नियम नेपालमा सञ्चालन हुने सबै ओटीटी प्लेटफर्म अब कानुनी दायरामा आउने भएका छन्। सरकारले राष्ट्रिय प्रसारण नियमावली संशोधन गरी दर्ता र अनुमति अनिवार्य गरेको छ। यसका लागि शुल्कसमेत निर्धारण गरिएको छ। Rohan Tamang·जुन १६, २०२६