प्रदेश झापाका १५ पालिकाद्वारा दलित अधिकार ऐन निर्माणको प्रतिबद्धता झापाका १५ वटै स्थानीय तहले आगामी आर्थिक वर्षभित्र स्थानीय दलित अधिकार ऐन निर्माण गर्ने प्रतिबद्धता जनाएका छन्। यो प्रतिबद्धता मानवअधिकार मञ्च नेपाल इलामद्वारा आयोजित कार्यशालाको ‘१० बुँदे झापा घोषणापत्र–२०८३’ मार्फत आएको हो।… Kamala Devi·अगस्ट १०, २०२६