विश्व फिलिपिन्समा ७.८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी फिलिपिन्सको मिन्डानाओ टापुमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि फिलिपिन्स, इन्डोनेसिया र जापानमा सुनामीको चेतावनी जारी गरिएको छ। तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ। Bikram Magar·जुन ८, २०२६
अर्थ / वाणिज्य चीन पनि इन्धन संकटमा, एसियाली मुलुकहरूको उड्डयन र पर्यटन क्षेत्र प्रभावित अप्रिल २९, २०२६
अर्थ / वाणिज्य चीनसहित एसियाली राष्ट्रहरू इन्धनको बढ्दो मूल्य र ऊर्जा संकटमा, हवाई उड्डयन र पर्यटनमा गम्भीर असर अप्रिल २८, २०२६