राजनीति सशस्त्र प्रहरीका ७ एसपी एसएसपीमा बढुवा सिफारिस: अनियमितताको आशंका सशस्त्र प्रहरी बलका ७ जना प्रहरी उपरीक्षक (एसपी) लाई वरिष्ठ उपरीक्षक (एस एसएसपी) मा बढुवाका लागि सिफारिस गरिएको छ। शुक्रबार बसेको बढुवा समितिको बैठकले रिक्त ७ पदमा यी अधिकारीहरूलाई बढुवाका लागि सिफारिस… Arjun Basnet·अप्रिल २५, २०२६