अर्थ / वाणिज्य भारतमा व्यावसायिक ग्यास सिलिन्डर ९९३ भारुले महँगो, दिल्लीमा मूल्य ३ हजार ३७१ भारु भारतमा विधानसभा चुनाव सकिएसँगै व्यावसायिक एलपिजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ। १९ किलोको सिलिन्डरको मूल्य ९९३ भारुले बढेर दिल्लीमा ३ हजार ३७१ भारु पुगेको छ। यसले व्यवसायी र आम उपभोक्तामाथि… Sunita Rai·मे १, २०२६