अर्थ / वाणिज्य वीरगञ्ज नाकाबाट पेट्रोलियम आयात १६.३५% बढ्यो, ६७ अर्ब राजस्व संकलन वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्षको १० महिनामा पेट्रोलियम पदार्थको आयात १६.३५% बढेर एक खर्ब ८१ अर्ब ७० करोड रुपैयाँ पुगेको छ। यस अवधिमा ६७ अर्ब १९ करोड राजस्व संकलन भएको छ। डिजेल… Sunita Rai·मे २८, २०२६