अर्थ / वाणिज्य एनपीटीसीलाई बिजुली बिक्रीको अनुमति, निजी क्षेत्रलाई रोक्दा विभेदको गुनासो सरकारले नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी एनपीटीसीलाई एक सय मेगावाट बिजुली बिक्रीको अनुमति दिएको छ। तर, निजी क्षेत्रका कम्पनीहरूले विद्युत व्यापारको लाइसेन्स वितरणमा विभेद भएको भन्दै गुनासो गरेका छन्। उनीहरूले ऊर्जा, जलस्रोत… Sunita Rai·अगस्ट ११, २०२६