अर्थतन्त्र विदेश पढ्न जाने विद्यार्थीले ३ वर्षमा लगे पौने ४ खर्ब पछिल्लो तीन वर्षमा नेपाली विद्यार्थीले विदेश अध्ययनका लागि करिब पौने ४ खर्ब रुपैयाँ मुलुक बाहिर लगेका छन्। गत आर्थिक वर्षको ११ महिनामा मात्रै १ लाख १४ हजारभन्दा बढी विद्यार्थीले विदेश जान एनओसी… Sunita Rai·अगस्ट २३, २०२६