अर्थ / वाणिज्य एनएमबि बैंकको इन्डो-नेपाल पी२पी रेमिटेन्स: खाता नम्बरको सट्टा भीपीए एनएमबि बैंकले नेपाल क्लियरिङ हाउस (एनसीएचएल) सँगको सहकार्यमा भारतबाट नेपाल र नेपालबाट भारतमा पी२पी रेमिटेन्स सेवा सुरु गरेको छ। अब खाता नम्बरको सट्टा भीपीए प्रयोग हुनेछ। Sunita Rai·जुन ८, २०२६