विश्व युएई अबुधाबी मिसाइल आक्रमण अपडेट: अजबान क्षेत्रमा भग्नावशेष खसेर ७ नेपाली र ५ भारतीय घाइते युएईको अबुधाबीस्थित अजबान क्षेत्रमा आकासमै नष्ट गरिएको क्षेप्यास्त्र (मिसाइल) को भग्नावशेष खस्दा ७ जना नेपाली नागरिक घाइते भएका छन्। घाइतेमध्ये एक नेपालीको अवस्था गम्भीर छ। NM Khabar·अप्रिल ४, २०२६
राज्यको ढुकुटी दोहन गर्दै विदेशमा लुक्ने ‘धोकेबाज’ वैज्ञानिक: कारबाही गर्न बालेन सरकारलाई चुनौती अप्रिल ३, २०२६
प्रदेश मालपोतमा सेवाग्राहीलाई ठग्ने बिचौलियामाथि प्रहरीको ‘एक्सन’: गौरबाट ४ जना पक्राउ अप्रिल ३, २०२६