कर्णाली डोल्पाको ३८ लाखको एक्सरे मेसिन ६ वर्षदेखि थन्कियो, मुसाले काट्यो तार डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाले ६ वर्षअघि खरिद गरेको ३८ लाखको एक्सरे मेसिन अझै सञ्चालनमा आउन सकेको छैन। मेसिन जडान नै नगरी प्रयोगविहीन हुँदा तारहरू मुसाले काटेका छन् र खिया लागेको छ। लाखौं खर्च… Arjun Basnet·मे २४, २०२६