स्वास्थ्य ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्तिको कार्यविधि लागू; विश्वविद्यालयमा २१८ आवेदन सरकारले ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति नियुक्तिका लागि एकीकृत कार्यविधि लागू गरेको छ। इच्छुक उम्मेदवारले १० दिनभित्र अनलाइन आवेदन दिनुपर्नेछ। यसैबीच, विभिन्न विश्वविद्यालयका उपकुलपति पदका लागि कुल २१८ आवेदन प्राप्त भएका छन्। Laxmi Bhattarai·मे २०, २०२६