राजनीति कांग्रेसमा एकताको प्रयास: उपसभापति शर्माको सात बुँदे प्रस्ताव सार्वजनिक उपसभापति विश्वप्रकाश शर्माले नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद समाधान गर्न इतर समूहलाई सात बुँदे प्रस्ताव पठाएका छन्। जेठ १६ गते गोप्य रूपमा पठाइएको प्रस्ताव १६ दिनसम्म जवाफ नआएपछि सार्वजनिक भएको हो। यसले विशेष… Sarita Pandey·जुन १४, २०२६