प्रदेश कण्डम अभाव र पहिचान लुकाउने प्रवृत्तिले चितवनमा एचआइभी सङ्क्रमण बढ्यो: १,२६० जना प्रभावित पहिचान लुकाउने प्रवृत्ति र कण्डम वितरणमा कमीले चितवनमा एचआइभी सङ्क्रमणको जोखिम बढाएको छ। भरतपुर अस्पतालमा १,२६० जनाले नियमित एआरटी औषधि लिइरहेका छन्। गत पाँच महिनामा ३९ जना नयाँ सङ्क्रमित थपिएका छन्। Maya Thapa·मे १५, २०२६