अर्थतन्त्र पश्चिम एसिया युद्ध: १८ लाख नेपालीलाई ‘ऋणको पासो’को जोखिम पश्चिम एसिया युद्धले १८ लाख नेपालीलाई 'ऋणको पासो'मा पार्ने जोखिम बढाएको उच्चस्तरीय कार्यदलको प्रतिवेदनले औंल्याएको छ। युद्ध लम्बिए शिक्षा, रोजगारी, रेमिट्यान्स र अर्थतन्त्रमा गम्भीर असर पर्नेछ। Sunita Rai·मे ११, २०२६