अर्थ / वाणिज्य सरकारको ग्यास वितरण: अभाव टरेको छैन, उपभोक्ताको सास्ती बढ्यो सरकारले ग्यास वितरण सुरु गरेपछि अभाव कम हुनुको सट्टा उपभोक्ताको सास्ती बढेको छ। उपभोक्ताहरू दिनभर लाइनमा बसेर पनि रित्तो सिलिन्डर बोकेर घर फर्कन बाध्य भएका छन्। ग्यास बिक्रेता महासंघले सरकारको प्रत्यक्ष बिक्री… Sarita Pandey·अगस्ट १७, २०२६