अर्थतन्त्र सरकारी कम्पनीमाथि जरिबाना: उपभोक्ता संरक्षण कि विभागको कार्यशैलीमा प्रश्न? चाडपर्वमा चिनीको आपूर्ति सहज बनाउने सरकारी साल्ट ट्रेडिङ कर्पोरेसनमाथि वाणिज्य विभागले ३ लाख रुपैयाँ जरिबाना गरेको छ। यसले उपभोक्ता संरक्षणको उद्देश्य र सरकारी निकायको कार्यशैलीमाथि प्रश्न खडा गरेको छ। Sarita Pandey·१ घण्टा अघि
प्रदेश गौर बजार अनुगमन: म्याद गुज्रिएका खाद्यवस्तु बेच्ने डेरीलाई २ लाख जरिवाना, मासु पसललाई निर्देशन २ दिन अघि