अर्थ / वाणिज्य स्वास्थ्य बीमा: जेठ १६ देखि निजी अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द स्वास्थ्य बीमा बोर्डले वित्तीय सङ्कटका कारण जेठ १६ गतेदेखि निजी अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको छ। यसबाट ओपीडी लगायतका नियमित उपचार सेवा प्रभावित हुनेछन्। Sunita Rai·मे २७, २०२६