राजनीति विपद् व्यवस्थापनमा ऐन बाधक: खरिद प्रक्रिया ४५ दिन ढिलाइ गृहमन्त्री सुदन गुरुङले विपद् व्यवस्थापनका लागि आवश्यक उपकरण खरिद प्रक्रियामा सार्वजनिक खरिद ऐन बाधक बनेको बताएका छन्। यसले अत्यावश्यक ड्रोनजस्ता उपकरण खरिद गर्न ४५ दिनभन्दा बढी समय लाग्ने गरेको छ। मनसुन सुरु… Laxmi Bhattarai·जुन ११, २०२६