रोल्पा दुर्घटना: २० जनाको मृत्यु, उद्धार जारी रोल्पाको थवाङ गाउँपालिका–१ जलजलामा जिप दुर्घटना हुँदा २० जनाको मृत्यु भएको छ। रुकुमपूर्वबाट धार्मिक मेला भर्न जाँदै गरेका यात्रु सवार जिप सडकबाट करिब ८ सय मिटर तल खसेको थियो। उद्धार कार्य जारी… Sanjay Karki·अप्रिल ३०, २०२६