अर्थतन्त्र मधेश प्रदेशको आगामी बजेट उत्पादनमुखी र विकास केन्द्रित हुने मुख्यमन्त्री यादवको प्रतिबद्धता मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट उत्पादनमुखी र विकास केन्द्रित गर्ने भएको छ। मुख्यमन्त्री कृष्णप्रसाद यादवले बजेटलाई आर्थिक तथा सामाजिक रूपान्तरणको आधारका रूपमा प्रयोग गरिने बताए। अर्थमन्त्री युवराज भट्टराईले… NM Khabar·मे ३१, २०२६