अर्थ / वाणिज्य चार स्थानीय तहमा भूमि बैंक स्थापनाको स्वीकृति भूमि व्यवस्था मन्त्रालयले तनहुँको व्यास, बैतडीको पञ्चेश्वर, सिन्धुलीको फिक्कल र बाजुराको बडिमालिकामा भूमि बैंक स्थापना गर्न स्वीकृति दिएको छ। यस योजनाले बाँझो र उपयोगविहीन निजी जग्गालाई कृषि उत्पादनमा प्रयोग गरिनेछ। भूमिहीन, साना… Laxmi Bhattarai·अगस्ट ११, २०२६