राजनीति प्रस्तावित निर्वाचन आयुक्तविरुद्ध उजुरी आह्वान संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त र आयुक्तमा सिफारिस भएका तीन जनाविरुद्ध उजुरी आह्वान गरेको छ। उजुरीकर्ताले १० दिनभित्र ठोस आधार, प्रमाण वा सूचना पेश गर्नुपर्नेछ। सिफारिसमा मानबहादुर कार्की, डा… Laxmi Bhattarai·जुलाई ११, २०२६