प्रविधि सडकमा ट्राफिक प्रहरी नदेखिने, गल्ती गरे घरमै जरिवानाको चिठी काठमाडौं उपत्यकामा 'फेसलेस ट्राफिक व्यवस्थापन प्रणाली' सुरु भएको छ। सडकमा प्रहरीको प्रत्यक्ष उपस्थितिबिना सीसीटीभी र एआईबाट निगरानी र कारबाही हुनेछ। नियम उल्लंघन गर्नेलाई घरमै ई–चलनमार्फत जरिवाना पठाइनेछ। Rohan Tamang·मे २९, २०२६