बागमती मकवानपुरमा ईभी दुर्घटना: ४ को मृत्यु, ४ घाइते मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा यात्रुवाहक विद्युतीय गाडी सडकबाट करिब एक हजार मिटर तल खस्दा चार जनाको मृत्यु भएको छ। चालकसहित आठ जना सवार रहेको उक्त गाडी दुर्घटनामा परेको थियो। चार जना घाइते भएका… Sanjay Karki·सेप्टेम्बर १५, २०२६