प्रदेश वीरगञ्जमा मेयर सिंहको ४ अर्ब २१ करोडको संशोधित बजेट पारित वीरगञ्ज महानगरपालिकाले निलम्बनबाट फर्किएका मेयर राजेशमान सिंहको नेतृत्वमा ४ अर्ब २१ करोड ३४ लाख रुपैयाँको संशोधित बजेट बहुमतले पारित गरेको छ। यो बजेट अघिल्लो बजेटभन्दा २१ करोड रुपैयाँ कम छ। Kamala Devi·२ दिन अघि