राजनीति सुकुम्बासी व्यवस्थापन: रास्वपा सांसद मगरले सभापति लामिछानेसँग मागे पार्टीको धारणा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा राना मगरले पार्टी सभापति रवि लामिछानेसँग सुकुम्बावासी बस्ती व्यवस्थापनबारे पार्टीको स्पष्ट धारणा माग गरेकी छन्। उनले स्थानीय तहहरूले लालपुर्जा भएकालाई समेत हटाउन सूचना जारी गरेको… Laxmi Bhattarai·मे २२, २०२६