विश्व इन्डोनेसियामा शक्तिशाली भूकम्प: ३८ को मृत्यु, उद्धार जारी इन्डोनेसियाको फ्लोरेस टापु नजिक ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पमा परी कम्तीमा ३८ जनाको मृत्यु भएको छ र १३ जना घाइते भएका छन्। भग्नावशेषमा फसेकाहरूको खोजी तथा उद्धार कार्य जारी छ। Bikram Magar·अगस्ट १५, २०२६
प्रविधि इन्डोनेसियामा ७ नेपाली पक्राउ: अन्तर्राष्ट्रिय अनलाइन ठगी गिरोहमा संलग्नताको आरोप जुन ४, २०२६