मधेश इटहरीमा मोटरसाइकल दुर्घटना: प्रशासनका कर्मचारीसहित दुईको मृत्यु इटहरीमा भएको मोटरसाइकल दुर्घटनामा जिल्ला प्रशासन कार्यालय सुनसरीका कर्मचारीसहित दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा २९ वर्षीय पारस थापा र ३४ वर्षीय सागर रेग्मी रहेका छन्। दुर्घटनामा परेको मोटरसाइकल सडकको डिभाइडरमा… Sanjay Karki·सेप्टेम्बर १३, २०२६