अर्थ / वाणिज्य सिभिल सहकारी ठगी: इच्छाराज तामाङसहित १७ दोषी ठहर सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङसहित १७ जनालाई काठमाडौं जिल्ला अदालतले ठगी मुद्दामा दोषी ठहर गरेको छ। अदालतले सजाय निर्धारणका लागि भदौ २५ गते पेसी तोकेको छ। दोषी ठहर भएकाहरूले तत्कालीन मुलुकी ऐन… Arjun Basnet·अगस्ट २७, २०२६