राजनीति शैक्षिक परामर्श व्यवसायमा नयाँ नियमावली: २५ लाख धरौटी र डिजिटल कारोबार अनिवार्य सरकारले शैक्षिक परामर्श व्यवसायलाई व्यवस्थित गर्न 'शैक्षिक परामर्श नियमावली, २०८३' स्वीकृत गरेको छ। यसले कन्सल्टेन्सीलाई २५ लाख धरौटी र सबै आर्थिक कारोबार डिजिटल माध्यमबाट गर्न अनिवार्य गरेको छ। विद्यार्थी अलपत्र परेमा क्षतिपूर्ति,… Sarita Pandey·जुलाई ८, २०२६