Business ‘बाह्रखरी गल्फ तथा इकोनोमिक सिम्पोजियम’ वैशाख १९ गते काठमाडौंमा, आर्थिक बहसको अपेक्षा 'एनसेल बिजनेस बाह्रखरी आमन्त्रण गल्फ प्रतियोगिता' को नवौं संस्करण र 'इकोनोमिक सिम्पोजियम' यसवर्ष काठमाडौंमा गरिने भएको छ। बाह्रखरी मिडियाले वैशाख १९ गते गोकर्ण गल्फ कोर्समा कार्यक्रम हुने जानकारी गराएको हो। NM Khabar·अप्रिल १६, २०२६