राजनीति दशैंमा १० लाख यात्रु, भाडा बढ्यो; अग्रिम बुकिङ खुल्ने तयारी दशैंमा काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको संख्या ८ देखि १० लाख पुग्ने अनुमान छ। इन्धनको मूल्य वृद्धिसँगै सार्वजनिक यातायातको भाडा बढेको छ भने अग्रिम टिकट बुकिङ खुल्ने तयारीमा छ। Sanjay Karki·२ घण्टा अघि