राजनीति भोटेकोशी बाढी प्रभावितलाई सरकारले मासिक १५ हजारसम्म आवास खर्च दिने भोटेकोशी बाढीबाट विस्थापित परिवारलाई स्थायी आवास नबनेसम्म सरकारले मासिक १५ हजार रुपैयाँसम्म आवास खर्च दिने निर्णय गरेको छ। चार सदस्यसम्मको परिवारले मासिक १५ हजार र सोभन्दा बढी सदस्य भएको परिवारले प्रति सदस्य… Laxmi Bhattarai·सेप्टेम्बर १३, २०२६