राजनीति भवन ऐनको विधेयक: सुरक्षित आवासको ग्यारेन्टी, कार्यान्वयनमा चुनौती के? प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जालमार्फत हरेक नागरिकलाई आवासको अधिकार सुनिश्चित गरिने बताउनुभएको छ। ‘भवन (दोस्रो संशोधन) विधेयक २०८३’ असोज १६ गते संघीय संसद सचिवालयमा दर्ता भएको हो। Sarita Pandey·५ घण्टा अघि