राजनीति नयाँ भवन विधेयकले आवासको अधिकार कसरी कार्यान्वयन गर्छ? सभामुख डोलप्रसाद अर्यालले आगामी संसद्को अधिवेशन नयाँ भवनबाट सञ्चालन हुने विश्वास व्यक्त गर्नुभएको छ। यसैबीच, प्रतिनिधि सभाको दोस्रो अधिवेशनमा १२ वटा विधेयक पारित भएका छन्। Sarita Pandey·२१ घण्टा अघि