अर्थ / वाणिज्य मेलम्ची ठेक्का प्रकरण: महान्यायाधिवक्ता कार्यालयको दोहोरो रायले मुद्दा जटिल मेलम्ची खानेपानी ठेक्का प्रकरणमा सिंगापुरमा चलिरहेको आर्बिट्रेसन मुद्दामा महान्यायाधिवक्ताको कार्यालयबाटै दुई फरक राय आएको छ। तत्कालीन महान्यायाधिवक्ताले मुद्दा अघि बढाउन मिल्ने राय दिए पनि पछि नायब महान्यायाधिवक्ताबाट नमिल्ने राय आएको छ। यसले… Arjun Basnet·जुन ७, २०२६