अर्थ / वाणिज्य जनयुद्धका घाइतेलाई १५ लाखसम्म सहुलियत कर्जा, कार्यविधि संशोधन नेपाल राष्ट्र बैंकले सहुलियत कर्जा कार्यविधि संशोधन गरेको छ। जनयुद्धका शहीद परिवार तथा घाइतेले स्वरोजगारका लागि १५ लाख रुपैयाँसम्म कर्जा पाउनेछन्। शहीदका पति, पत्नी, छोराछोरी र आमाबुवाले पनि कर्जाका लागि आवेदन दिन… Rohan Tamang·सेप्टेम्बर १४, २०२६