अर्थ / वाणिज्य दमकका २ सय किसान सहकारीको भुक्तानी नपाउँदा सङ्कटमा दमकका करिब २०० दुग्ध किसान हंसे दुम्से डेरी सहकारीबाट दूध बिक्रीको भुक्तानी नपाउँदा आर्थिक सङ्कटमा परेका छन्। ६० किसानको २२ लाख ६५ हजार २०० रुपैयाँ बक्यौता प्रमाणित भएको छ। किसानले सहकारीमा आर्थिक… Kamala Devi·जुलाई ३०, २०२६