अर्थ / वाणिज्य रसुवा बाढीले बैंकका १६ शाखा र १७ करोड बगायो, २ अर्ब ३३ करोड कर्जा प्रभावित रसुवामा आएको बाढीले ११ वाणिज्य बैंकका १६ शाखा कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। बाढीले करिब १७ करोड रुपैयाँ नगद बगाएको छ भने २ अर्ब ३३ करोड कर्जा प्रभावित भएको छ। नेपाली… Sunita Rai·अगस्ट ३०, २०२६